Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल नामिबियासँग २० रनले पराजित – Lekhanpeeth

नेपाल नामिबियासँग २० रनले पराजित

210
0
Share:

काठमान्डौ/नामिबियाले त्रिदेशीय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ ।

 

जान निकोल लोफ्टी-इटोलने कीर्तिमानी शतक प्रहार गरे । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८।५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो ।

Share: