चलचित्र ‘अगस्त्य’ आजबाट हलमा

130
0
Share:

काठमान्डौ/फ्राइडे रिलिजअन्तर्गत आज नेपाली चलचित्र ‘अगस्त्य’ रिलिज भएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘अगस्त्य’ आजबाट अल नेपाल रिलिज भएको हो ।

 

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, विजय बराल, निश्चल बस्नेतलगायत कलाकार मुख्य भूमिकामा छन् ।

Share: