Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चलचित्र ‘अगस्त्य’ आजबाट हलमा – Lekhanpeeth

चलचित्र ‘अगस्त्य’ आजबाट हलमा

198
0
Share:

काठमान्डौ/फ्राइडे रिलिजअन्तर्गत आज नेपाली चलचित्र ‘अगस्त्य’ रिलिज भएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘अगस्त्य’ आजबाट अल नेपाल रिलिज भएको हो ।

 

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, विजय बराल, निश्चल बस्नेतलगायत कलाकार मुख्य भूमिकामा छन् ।

Share: