Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो – Lekhanpeeth

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

214
0
Share:

काठमान्डौ/आइतबार प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा १ हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुन भाउ त्यसपछि घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, मंगलबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँँदीको मूल्य भने मंगलबार प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार १ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चाँदी १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: