नयाँ सत्ता गठबन्धनबिच सात बुँदे सहमति [पत्रसहित]

85
0
Share:

काठमान्डौ/नयाँ सत्ता गठबन्धनका पाँच दलबिच सात बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सात बुँदे सहमति भएको हो ।

 

नयाँ समीकरणपछि बनेको सत्तागठबन्धनमा आबद्ध एकीकृत समाजवादीले सत्तागठबन्धनमा सामेल हुन लिखित सहमतिको माग गरेको थियो ।

Share: