Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पिएनजीले जित्यो टी-२० सिरिजको उपाधि, नेपाल ८६ रनले पराजित – Lekhanpeeth

पिएनजीले जित्यो टी-२० सिरिजको उपाधि, नेपाल ८६ रनले पराजित

297
0
Share:

काठमान्डौ/नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ ।

 

नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

Share: