Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा – Lekhanpeeth

राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

221
0
Share:

काठमान्डौ/राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । कांग्रेसको तर्फबाट आयोगमा प्रतिनिधित्व गरेका डा। प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा। आरपी विच्छाले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा बुझाएका छन् ।

 

त्यस्तै, जनमत पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने डा। जयकान्त राउतले पनि राजीनामा बुझाएको बताइएको छ । अनिता हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाट नै उपाध्यक्षसमक्ष राजीनामा दिएकी छन् ।

Share: