
काठमान्डौ/मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ ।
सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । उनको शब शौचालयमा भेटिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।