Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै – Lekhanpeeth

पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

Share:

काठमान्डौ/पोखरालाई आज (आइतबार) ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेवाताल किनारमा आयोजित औपचारिक कार्यक्रमका बीच कास्कीको चर्चित शहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् । यसका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार नै पोखरा पुगिसकेका छन् ।

 

पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा गण्डकी प्रदेशको राजधानी हो । यो शहरलाई ७ वर्ष अघिदेखि नै औपचारिक पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भए पनि हुन सकेको थिएन ।

Share: