Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना अनुबन्ध – Lekhanpeeth

‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना अनुबन्ध

148
0
Share:

काठमान्डौ/अभिनेता पुष्पल खड्का चलचित्र ‘सिड्नी ब्लुज’मा अनुबन्ध भएका थिए । प्रि–प्रोडक्सनमा रहेको चलचित्रमा पुष्पलसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर ठकुरीलगायतको प्रमुख भूमिका रहनेछ ।

 

शंकर कार्कीले यही चलचित्रमार्फत् निर्देशनमा डेब्यु गर्दैछन् । यो चलचित्रले स्वदेशको सम्भावनालाई नकार्दै विदेशमा जीवन बिताउने युवाको कथा उठान गर्नेछ ।

 

सिनेमाको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ ।

Share: