
काठमान्डौ/सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । यसअघि उनलाई सीआईबी कार्यालयमा समेत लगिएको थियो ।
महरा आजै बिहान पक्राउ परेका थिए ।