Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगियो – Lekhanpeeth

कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगियो

211
0
Share:

काठमान्डौ/सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

 

सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । यसअघि उनलाई सीआईबी कार्यालयमा समेत लगिएको थियो ।

 

महरा आजै बिहान पक्राउ परेका थिए ।

 

Share: