Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रूखबाट लडेर वडा सदस्यको निधन – Lekhanpeeth

रूखबाट लडेर वडा सदस्यको निधन

192
0
Share:

काठमान्डौ/नीलकण्ठ नगरपालिका-१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रूखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा हिजो रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए।

 

रूखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पाण्डेले जानकारी दिए। वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित थिए।

Share: