नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा [सूचीसहित]

151
0
Share:

काठमान्डौ/नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ।

 

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

Share: