Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय – Lekhanpeeth

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

185
0
Share:

काठमान्डौ/माओवादी केन्द्रले इलाम-२ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

 

उनले भने‘, दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन ।’a

Share: