Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दिल्लीमा डा. आरजुको थाइराइडको शल्यक्रिया – Lekhanpeeth

दिल्लीमा डा. आरजुको थाइराइडको शल्यक्रिया

176
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ । नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत जनाएका छन् ।

 

आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् ।

 

शल्यक्रियापछि उनको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ ।

 

Share: