Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण – Lekhanpeeth

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण

275
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

 

राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

 

Share: