Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक – Lekhanpeeth

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

202
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । उक्त बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेश सभाको चुनावमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

 

मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

 

एमाले, रास्वपा, नेकपा एसलगायतका दलले भने उपचुनावको उम्मेदवार टुंग्याइसकेका छन् ।

Share: