Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ – Lekhanpeeth

गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ

183
0
Share:

काठमान्डौ/गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

 

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएकाे प्रहरीले जानकारी दियो ।

 

तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् ।

Share: