Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेसले डम्बर खड्कालाई दियो इलाम २ मा टिकट – Lekhanpeeth

कांग्रेसले डम्बर खड्कालाई दियो इलाम २ मा टिकट

260
0
Share:

काठमान्डौ/कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उमेदवार बनाउने निर्णय गरेको छ ।

 

संसदीय बोर्ड बैठकले खड्कालाई उमेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ ।

Share: