Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय – Lekhanpeeth

संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

222
0
Share:

काठमान्डौ/सरकारले संसदको चालू अधिवेशन वैशाख २ गते मध्यराति देखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

 

त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा। अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको छ सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Share: