Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै – Lekhanpeeth

नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

214
0
Share:

काठमान्डौ/नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

 

सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा काँग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

Share: