Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Lekhanpeeth

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

194
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

यस्तै,आज अमेरिकी डलर एकको खरिद दर १३३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३७ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४८ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०४ रुपैयाँ रहेको छ ।

 

Share: