Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धक [सूचनासहित] – Lekhanpeeth

दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धक [सूचनासहित]

176
0
Share:

काठमान्डौ/दुग्ध विकास संस्थाले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी संस्थानले बुधबार दरखास्त आह्वान गरेको हो ।

 

सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।

Share: