Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जापानका परराष्ट्रमन्त्री कामिकावा आइतबार नेपाल भ्रमणमा आउँदै – Lekhanpeeth

जापानका परराष्ट्रमन्त्री कामिकावा आइतबार नेपाल भ्रमणमा आउँदै

193
0
Share:

काठमान्डौ/जापानका परराष्ट्रमन्त्री योको कामिकावा नेपाल भ्रमणमा आउने भएका छन्। उनी वैशाख २३ गते आइबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

 

उनको भ्रमणका क्रममा नेपाल र जापानबीच द्विपक्षीय वार्ता हुने शर्माले बताइन्। त्यसका लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको संयोकत्वमा वार्ता समिति बनाइएको उनले बताइन्।

Share: