Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु – Lekhanpeeth

ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु

182
0
Share:

काठमान्डौ/तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।

 

“स्थानीय समयानुसार शुक्रबार राति १०ः३० बजेतिर गाडी ह्वाइट हाउस परिसरबाहिरी गेटमा ठोक्कियो”, सङ्घीय कानून प्रवर्तन एजेन्सीले आइतबार सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा भनेको छ, “अधिकारीहरूले गाडी खाली गराएपछि सुरक्षा प्रोटोकल लागु गरिएको छ, ह्वाइट हाउसलाई कुनै खतरा थिएन ।”

 

एजेन्सीको सञ्चार प्रमुख एन्थोनी गुग्लिएल्मीले सामाजिक सञ्जाल एक्समार्फत एजेन्सी र स्थानीय प्रहरी विभागले घटनाको अनुसन्धान गर्दा सीमित ट्राफिक बन्द रहने जानकारी दिनुभयो ।

Share: