Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेस सरकारबाट बाहिरियो माओवादी – Lekhanpeeth

मधेस सरकारबाट बाहिरियो माओवादी

Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिएको छ ।

 

आइतबार मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् । योसँगै उनीहरू मधेस सरकारबाट बाहिरिएका छन् ।

 

 

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए भने भट्टराईलाई उद्योग तथा पर्यटनमन्त्रीको जिम्मेवारी तोकिएका थिए । तर साहले उक्त जिम्मेवारी सम्हाल्न मानेका थिएनन् ।

Share: