Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘नम्बर वान कालो चस्मा’ बजारमा [भिडिओ] – Lekhanpeeth

‘नम्बर वान कालो चस्मा’ बजारमा [भिडिओ]

Share:

काठमान्डौ/गायिका शान्ति श्री परियार र मनिष श्रेष्ठको स्वरमा रहेको ‘कालो चस्मा’ गीतको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक कालो चस्मा बोलको गीतमा गायक श्रेष्ठकै संगीत र अशोक बिष्टको शब्द रहेको छ । भिडिओमा अन्जली अधिकारी र गायक श्रेष्ठनै फिचर्ड छन् ।

 

मनिष श्रेष्ठको निर्देशन तथा कोरियोग्राफीमा बनेको उक्त भिडिओ क्रिएटिभ मोशन पिक्चर्सले तयार गरेको हो । भिडियोलाई मनिष श्रेष्ठ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडिओलाई हालसम्म तीन लाख भन्दा धेरैले हेरेका छन् ।

 

बिष्टकै लय, शब्द रहेको अर्को पूर्वेली गीतको भिडिओ यहि शुक्रबार बजारमा आउने बिष्टले जानकारी दिएका छन् ।

हेर्नुहोस् भिडिओ:

Share: