यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

104
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९० रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५५ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.८० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.३२ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२८ रुपैयाँ रहेको छ ।

Share: