Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कृषि तथा पशुपन्छी क्षेत्रमा लगानी दशक घोषणा – Lekhanpeeth

कृषि तथा पशुपन्छी क्षेत्रमा लगानी दशक घोषणा

179
0
Share:

काठमान्डौ/कृषि तथा पशुपन्छी क्षेत्रमा ‘कृषिमा लगानी दशक घोषणा’ गरिएको छ । २०८१ देखि २०९१ सम्म लगानी दशक घोषणा गरिएको हो ।

 

आज अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो घोषणा गरेका हुन् ।

Share: