Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बालमन्दिरका तल्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ – Lekhanpeeth

बालमन्दिरका तल्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

180
0
Share:

काठमान्डौ/काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरिएको हो ।

 

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।

Share: