Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभाबाट सुरक्षित कारोबारसम्बन्धि विधेयक सर्वसम्मत पारित – Lekhanpeeth

राष्ट्रिय सभाबाट सुरक्षित कारोबारसम्बन्धि विधेयक सर्वसम्मत पारित

153
0
Share:

काठमान्डौ/राष्ट्रियसभा बैठकबाट सुरक्षित कारोबारसम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा छलफलपछि अध्यक्ष नारायण दाहालले विधेयक पारित भएको घोषणा गरे।

 

विधेयक पारित गरेपछि राष्ट्रिय सभाको अर्को बैठक ०८१ असार ४ गते मंगलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित गरेका छन्।

Share: