Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शुक्रबार सुनचाँदीको मूल्य घट्यो – Lekhanpeeth

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

194
0
Share:

काठमान्डौ/शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो।

 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: