बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश स्वास्थ्य नीति स्वीकृत

Share:

काठमान्डौ/बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ ।

 

आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६ स्वीकृत गर्ने, मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ स्वीकृत निर्णय गरेको छ ।

Share: