Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य एकैदिन १६ सय रुपैयाँ बढ्यो, तोलाको कति ? – Lekhanpeeth

सुनको मूल्य एकैदिन १६ सय रुपैयाँ बढ्यो, तोलाको कति ?

Share:

काठमान्डौ/आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सयले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: