Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतमा रेल दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते – Lekhanpeeth

भारतमा रेल दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

302
0
Share:

काठमान्डौ/भारतमा एक यात्रुबाहक रेल मालबाहक रेलसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएका छन् । आज बिहान ठोक्किँदा अन्य २५ जना घाइते भएका छन् ।

 

आसामबाट कोलकाताका लागि गुडेको कन्चनजंघा एक्सप्रेस रेल दार्जिलिङको पश्चिम बंगालमा कार्गो रेलसँग ठक्कर खाएको थियो ।

 

कार्गो रेलले पछाडिबाट एक्सप्रेस रेललाई रंगपानी स्टेसन नजिक ठक्कर दिएको जनाइएको छ । ठक्करका कारण एक्सप्रेस रेलका दुई डिब्बा लिक बाहिर पुगेको जनाइएको छ । एजेन्सी

Share: