Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ मंगलबार सुन-चाँदीको मूल्य – Lekhanpeeth

यस्तो छ मंगलबार सुन-चाँदीको मूल्य

186
0
Share:

काठमान्डौ/मंगलबार छापावाला सुन १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३२३ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ४८ पैसामा कारोबार भइरहेको छ ।

Share: