Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बचत रकम फिर्ता माग्दै सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन – Lekhanpeeth

बचत रकम फिर्ता माग्दै सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

135
0
Share:

काठमान्डौ/बचत रकम फिर्ता माग्दै सहकारी संस्थाका पीडितहरुले काठमाडौँ प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् । प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी छन् । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी छन् ।

Share: