Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर – Lekhanpeeth

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

159
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३७ रुपैयाँ रहेको छ ।

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.०० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५९ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९९ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

Share: