Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१ पारित – Lekhanpeeth

प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१ पारित

187
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।

 

यो विधेयकमा पाँच वटा संशोधन प्रस्ताव गरेको थियो । नेपाली काँग्रेसका सांसद आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेले संयुक्त रूपमा संशोधन राखेका थिए ।

 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्ताव राखेका थिए । पाँच वटै संशोधन प्रस्तावलाई सभाले बहुमतले अस्वीकार गरेको छ ।

Share: