Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काँग्रेस संसदीय दलको बैठक बस्दै – Lekhanpeeth

काँग्रेस संसदीय दलको बैठक बस्दै

Share:

काठमान्डौ/पाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

 

बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरवारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले बताएको छ।

 

बुधबार नै बस्नेगरी काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। एमालेसँग सत्ता सहकार्यका लागि भएको सहमतिपछि त्यसलाई अनुमोदन गर्न बिहान ९ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Share: