Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नगरकाेटमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी – Lekhanpeeth

नगरकाेटमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

184
0
Share:

काठमान्डौ/भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले डोजरको सहायतामा खुलाउने कार्य भइरहेको छ ।

 

नगरकोटबाट कात्तिके भन्ज्याङ हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले अवरुद्ध सडक खुलाउने कार्य गरिरहेको छ ।

Share: