Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प – Lekhanpeeth

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

252
0
Share:

काठमान्डौ/ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १:४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।

Share: