Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप – Lekhanpeeth

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप

Share:

काठमान्डौ/नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्विप जारी गरेको छ ।

 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

Share: