Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पहिरोले घर पुरिँदा एकजनाको मृत्यु – Lekhanpeeth

पहिरोले घर पुरिँदा एकजनाको मृत्यु

Share:

काठमान्डौ/अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

 

शर्मा घरमा एक्लै बस्दै आएकी बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरिएको थियो ।

Share: