Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रात्रि बस चलाउन रोक लगाउने गृहको प्रस्ताव – Lekhanpeeth

रात्रि बस चलाउन रोक लगाउने गृहको प्रस्ताव

188
0
Share:

काठमान्डौ/गृह मन्त्रालयले वर्षाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ ।

 

यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा छलफल जारी छ । बैठकमा विपद् सम्बन्धी अन्य विषयमा पनि छलफल हुने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रशासनलाई जानकारी दिए ।

 

शुक्रबार (आज) बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुई वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो ।

Share: