Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
त्रिभुवन विश्व विद्यालयको सभा स्थगित – Lekhanpeeth

त्रिभुवन विश्व विद्यालयको सभा स्थगित

174
0
Share:

काठमान्डौ/असार ३१ गतेका लागि तय भएको त्रिभुवन विश्व विद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्‌को बैठकले त्रिवि सभा बोलाएको थियो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।

 

परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए। तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन्।

 

जसका कारण त्रिवि सभा स्थगित गरिएको हो।

Share: