Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फेरी सर्‍यो प्रतिनिधि सभाको बैठक – Lekhanpeeth

फेरी सर्‍यो प्रतिनिधि सभाको बैठक

Share:

काठमान्डौ/सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ ।

 

पूर्वनिर्धारित बैठक अपराह्न ४ बजेका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

 

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको सचिवालयले जनाएको छ ।

 

Share: