Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संघीय संसदका दुबै सदनको बैठक बस्दै – Lekhanpeeth

संघीय संसदका दुबै सदनको बैठक बस्दै

Share:

काठमान्डौ/संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । ससद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ ।

 

सचिवालयले दुबै सदनको बैठक बोलाएपछि सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन । सत्ता समीकरण परिवर्तन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । उनी आइतबार चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।

Share: