अल्काराजले जिते विम्बल्डनको उपाधि

103
0
Share:

काठमान्डौ/अल्काराजले जिते विम्बल्डनको उपाधि

 

काठमाडौँ – नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै कार्लोस अल्काराजले विम्बलडन ओपनको उपाधि जितेमा छन् ।

 

अल्कारेजले आइतबार भएको फाइनलमा जोकोभिचलाई ६-२, ६-२, ७-६ ९७-४० ले पराजित गर्दै लगातार दोस्रो पटक विम्बलडन जितेका हुन् ।

 

२१ वर्षीय स्पानिस स्टार अल्काराजको यो चौथो ग्राण्डस्लाम टेनिस उपाधि हो ।

 

जोकोभिचलाई हराएपछि अल्काराज उत्साहित हुँदै आफ्नो कोच, परिवार र साथीसँग खुसी मनाउन प्लेअर बक्समा पुगेका थिए ।

Tagssports
Share: